Author Archive

यस्तो छ काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका

काठमाडौं, नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो ।समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं, आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू

कोहलपुरको चौराहमा विप्लव नेकपाको एक घण्टे चक्काजाम (हेर्नुहोस १६ तस्विरमा)

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी बाँकेले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ ।बिहान १० बजेदेखि ११ बजेसम्म पश्चिम नेपालको मुख्य ढोकाको रुपमा रहेको बाँकेको कोहलपुर चौराहमा एक

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

विराटनगर, विराटनगर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान आइतबार सूचना दर्ता गराइएको हो ।

यसकारण विप्लव नेकपाद्धारा नेपाल बन्दसहित आन्दोलनको घोषणा

काठमाडौ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो ।बिहीबार

भारतसँगको विवादित सीमामा चीनले बढायो सैनिकको सुविधा

एजेन्सी, चीनको पिपुल्स लिबरेशन आर्मी अर्थात् पिएलएले जाडो सुरु हुनासाथ भारतसँगको विवादित सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि सुविधा बढाएको छ ।चिनियाँ सरकारी मिडियाका अनुसार भारतसँगको विवादित सीमामा खटिएका सैनिकहरुको अवस्थालाई ध्यानमा राख्दै सुविधा बढाइएको हो ।

पूर्व राजालाई देउवाको चुनौती – शासन गर्ने भए चुनाव लडेर आउनु

काठमाडाैँ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताएका

ओलीलाई मानुषीको प्रश्न – राजनीतिलाई कतिन्जेल मजाकको विषय बनाउने ?

काठमाडौँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिएकी छन् ।ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी

सल्यान बस दुर्घटना अपडेट : मृतक १२ मध्ये १० को सनाखत

सल्यान, सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा सल्यानको

सल्यान बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

सल्यान, सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख