Author Archive

भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ
सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय भरत लाल
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
काठमाडौँ, भक्तपुरबाट व्यवसायिक रुपमा मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थिमिले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, विरगंज स्थायी घर भएका २०
निर्वाचन आयोगसँग नेकपाले माग्यो पार्टी एकताका कागजात
काठमाडौं, नेकपाको संस्थापन पक्ष प्रचण्ड-नेपालले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछिका सबै कागजात माग गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर २०७५ जेठ ३ गते नेकपा दल दर्ता

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्यालीमा प्रहरीको हस्तक्षेप
काठमाडौँ, पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । माल्यार्पणका लागि सहभागीहरु र्यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ आउँदै गर्दा प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको हो

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै
काठमाडौं, आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अगाडी टायर बालेर विद्यार्थीको प्रदर्शन
सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको धरपकडविरुद्ध नेविसंघले विभिन्न मागसहित आन्दोलन गरेको छ । सोमबार बिहान क्याम्पस अगाडी विद्यार्थीले टायर बालेर प्रदर्शन गरेका थिए । विद्यार्थीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका विरुद्ध नाराबाजी समेत गरेका छन्।आइतबार
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारीगरिएको छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटहरूले अभियोग लगाउने तयारी गरेका हुन् । बीबीसीका अनुसार ट्रम्पविरुद्ध महाभियोग लगाउने

ओली समूहको केन्द्रीय कमिटी सङ्ख्या १५०१
काठमाडौँ, नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको सङ्ख्या १५०१ पुगेको छ । असंवैधानिक कदमका साथ संसद् विघटन भएपछि दुई चिरामा विभाजन भएको नेकपामा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखि विधानमा दोस्रो पटक संशोधन गरी कमिटीको

कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेटघाट हुने
कोहलपुर, बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली शोमबार कोहलपुरमा पूर्व जनमुक्ती सेनाहरु एकत्रित हुने भएका हुन । कोहलपुरको शहिद स्मृती भवनमा हुने कार्यक्रममा पुर्व जनमुक्ति सेनाका
स्रोत नखुलेको ३२ लाखसहित एक जना पक्राउ
काठमाडौं, स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२

