Author Archive

पत्रकार विद्यार्थी संगठन रुपन्देहीको अध्यक्षमा सिंजालि

वुटवल,रुपन्देहीको वुटवलमा पत्रकार विद्यार्थी संगठन रुपन्देहीको प्रथम भेलाले अध्यक्षमा राजेश सिंजालिलाई निर्वाचित गरेको छ । उक्त भेलाले १३ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । यस्तै उपाध्यक्षमा नेत्र बहादुर बस्नेत,सचिवमा विनोद विष्ट,सहसचिवमा अन्जलि थापा,कोषाध्यक्षमा टेकबहादुर राना,सदस्यहरुमा

बृहत् नागरिक आन्दोलन समूहको नाराः ‘सर्वसत्तावाद-मूर्दावाद’

काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमदविरुद्ध बृहत् नागरिक आन्दोलन समूहले प्रदर्शन गरेको छ । शनिबार दिउँसो माइतीघरमा चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीसहितको बृहत् नागरिक आन्दोलन समूहले अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा

सुर्खेतमा राजसंस्थाको पक्षमा नारावाजी

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्थाको पक्षमा नारावाजी भएको छ । शनिवार वीरेन्द्रनगरमा मोटरसाईकल र्याली निकाल्दै राजसंस्थाको पक्षमा नारावाजी भएको हो । वीरेन्द्रनगरको बजार क्षेत्रमा ‘भ्रष्ट सरकार होईन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका थिए ।विरगोर्खाली

भागरथी हत्याको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छः सभापति देउवा

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले भट्टको हत्याको खवरले निकै मर्माहित भएको बताउँदै तत्काल

आज देशभर शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस

काठमाडौँ, प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर विरोध र्‍याली तथा विरोध सभा गर्दैछन् ।सरकारको प्रतिगमन कमदविरुद्ध तेश्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको कांग्रेसले आज भातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्न लागेको

किशोरी मृत्यु प्रकरणः तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन भएको छ ।तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी

चितवनमा थपिए ५६ कुष्ठरोगी

चितवन,जिल्लामा ५६ कुष्ठरोगीको संख्या थपिएका छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

काठमाडौँ,कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप

संसद् बैठक बोलाउने विषयमा परामर्श भइरहेको छः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन्। संवैधानिक परिषद्‍का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन्। ‘संसद बैठक बोलाउने

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ