Author Archive

बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

भक्तपुर,प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ। बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको हो। उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो। महतोले किशोरीलाई उनकै

निषेधाज्ञामा कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपाल नरोकिने

काठमाडौँ,टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपाल निषेधाज्ञामा पनि प्रसारण हुने भएको छ। हाल कमेडी च्याम्पियनको छायांकन भइरहेको र भ्वाइस अफ नेपालको तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेको सो का निर्देशकहरुले जानकारी गराएका

काँग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ,प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन्। कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव कृष्णप्रसाद

कारोना प्रभावः पत्नीको शव साइकलमा बोक्न बाध्य

भारत,भारतमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण अन्यक थरिका दृश्यहरु देखिन थालेका छन् । यस्तै घटना उत्तर प्रदेशमा कोरानाको संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएका छन्। पहिलो घटना जौनपुरको हो

स्पुतनिक-भी उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न रुसी राजदूतलाई अनुरोध गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले

भारतको प्रसिद्द पर्यटकीय स्थल गोवामा पनि लकडाउन

भारत,भारतकै सबैभन्दा प्रसिद्द पर्यटकीय स्थल मानिएको गोवामा पनि चार दिनको लागि लकडाउन गरिएको छ। महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिल २९ देखि मे ३ तारिक सम्म लुकडाउन गरिएको गूवा सरकारका मुख्य मन्त्रि प्रमोद सवंतले बताएका

शरीरमा अक्सिजन बढाउने केही तरिका

अहिले सबैको चासो स्वस्थ शरीर र मस्तिष्कतिर केन्द्रित रहेको छ। कसरी कोरोनाबाट बच्ने र कोरोना लागिहाले पनि कसरी यसको सफल उपचार गर्ने भन्ने कुरा हामी सबैको मनमा खेलिरहेको छ। स्वस्थ जीवनशैली,खानपिन गर्ने तरिका, व्यायाम,योगा,प्रणायाम आदि कुराले

खानेपानी मन्त्री थापालाई कोरोना पुष्टि

काठमाडौं,खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना पुष्टि भएको छ। विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कारोना संक्रमण पुष्टि भएको हो। ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै

विप्लव नेकपाका नेता माइला लामा २० महिनापछी रिहाई

काठमाडौँ, नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा झन्डै दुई वर्षपछि रिहा भएका छन्। उनलाई बिहीबार सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो।उक्त पार्टीका केन्द्रीय केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको