Author Archive

सुर्खेत सहित २२ जिल्ला कारोना संक्रमणको उच्च जोखिममा
काठमाडौँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही,

बाँकेमा थपिए २२७ कोरोना सङ्क्रमित
नेपनलगंन्ज,भेरी अन्चल अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष

झा दम्पतीको हत्याको आरोपमा सातजना जेल
जलेश्वर,गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल

अझै सुरक्षित छैन गण्डकी प्रदेश सरकार
पर्वत,गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कति समय टिक्ने भन्ने कुरा बहसको विषय बनेको छ।गण्डकी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र उनको सरकारलाई टिकाउने वा

सर्वोच्चले तोक्यो रिट निवेदन र सुनुवाइको समय
काठमाडौँ,सर्वोच्च अदातलले कोरोना महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट तथा कोरोना महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको

गायक प्रकाश सपुतलाई कोरोना पुष्टि
काठमाडौं,लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। गायक सपुतले शुक्रबार सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।धेरै शरिर दुख्ने र गल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो

कारागारबाट छुटेका वीरजंगलाई नवलपरासी अदालत समक्ष पेश
चितवन,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका छन्।जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिएका छन्।उनलाई शुक्रबार नै जिल्ला

माओवादी केन्द्रः कर्णाली प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा
सुर्खेत,दोस्रो लहरको कारोनाको सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन्।नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री

रुखको हाँगा लागेर दैलेखमा एकजनाको मृत्यु
दैलेख,दैलेखमा रूखको हाँगा लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका–५ तलिगाउँकी ६८ वर्षीया जौमती जैसी रहेकी छन्। बिहीबार साँझ चलेको हावाहुरीका कारण शिरिसको हाँगा भाँचिएर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन मन्त्रालयको आग्रह
काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज