Author Archive

लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन…

मानौ कि कुनै ग्रहुङ्गो वस्तु पानीमा तैरिन सक्दैन लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन । यहाँ हरेक वस्तुमा तागत र कमजोरी दुवै हुने गर्छ माछा जमिनमा कुद्न सिंह पानीमा पौडिन सक्दैन । यस्तै ठाउँमा गएर

बेलायतमा २४ घण्टा भित्र मृत्यु हुनेको संख्या ९ सय पुग्यो

बेलायत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८

तत्कालै नेपाली भूमिमा रेल ल्याउन नसकिने

काठमाडौं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर,

फेरि चिसियो ओली र प्रचण्डको सम्बन्ध

नेपालगन्ज, गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै

कोरोनाबाट अमेरिकामा२४ घण्टा भित्र १ हजार ८ सय को मृत्यु

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २०

भारतमा थप दुई साता लकडाउन लम्ब्याउने

नयाँ दिल्ली । भारतमा थप दुई साता लकडाउन बढाउने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरेका थिए । जुन १४ अप्रिलमा अन्त्य हुँदैछ र त्यसपछि थप दुई साता

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीको जवाफ- छुट्टै संयन्त्र आवश्यक छैन

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताएका हुन्। ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र

विपन्न समुदायका लागि निशुल्क भण्डारा सञ्चालन

नेपालगन्ज, नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगञ्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर,

भारतको अलमोडामा ८० जना नेपाली अलपत्र

नेपालगन्ज , मजदुरीका लागि भारत गएका करिब ८० जना नेपालीहरु भाारतको उतरप्रदेशको अलमोदा बजारमा अपलपत्र परेका छन् । लकडाउनले अलपत्र पर्नेमा दैलेख,जाजरकोट र सल्यानका गरि करिब ८० जना रहेको  दैलेख गुराँसे गाउपालिकाका निरक बिसीले बताए ।