Author Archive

कोरोना संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष

बुबाको हत्याको आरोपमा छोरा पक्राउ

सल्यान, सल्यानमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय बुवा बुदे विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोल बस्ने २१ वर्षीय सुरज विक पक्राउ परेका छन् । सामान्य विवादको कारण

मृगको मासु र बन्दुकसहित दुईजना पक्राउ

मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ। सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार ३९ वर्षीय हीराबहादुर गुरुङ र

आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु

काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई

कोरोना झेल्दै पाकिस्तानले गर्‍यो ‘एन्टी शिप मिसाइल परीक्षण, तनावमा भारत

एजेन्सी ।कोरोनाभाइरससँगको लडाइँबीच पाकिस्तानले एन्टी शिप मिसाइलको सफल परीक्षण गरेको छ ।  पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हाे । पाकिस्तानी सेनाले जारी

जस्ले मित्रतामा घात गर्यो ,सम्बन्धमा दुरी राख्छ….

याे मन कुनै दाेबाटाेमा बसी उसैलाइ कुरी राख्छ । जस्ले मित्रतामा घात गर्याे ,सम्बन्धमा दुरी राख्छ  । मेरै पसिनाले ,मेरै सिपले बनेकाे हाे याे महल  अहाे आज मेरै लागी प्रवेशद्वारमा खुकुरी राख्छ  । मान्छे बन्ने बेलामा

धोकेबाजलाई जिताई पठायौं सरकारमा…

पीडा लुकाएका छौं अर्कैको संसारमा धोकेबाजलाई जिताइ पठायौं सरकारमा । जो बेइमान थियो उसैलाई विश्वास गरियो र पछुताउनु परेकोछ फैसला गरेर हतारमा । कोहि भोट दिएर सिमला गए कोहि बम्वई सरकारले राहदानी दिएर पठायो कतारमा ।

प्रीय सखी

म त बस बगरको बेनाम ढुङ्गा थिएँ तिम्रा चोटहरुले म सुन्दर मूर्ति बने । म त बस पानीको एक थोपा थिएँ तिम्रा रङ्गहरुले म रङ्गिन इन्द्रेनी बने म त केवल गितारको फगत तार थिएँ तिम्रा चोटहरुले

एक थोपा आँसु

सोफेन जिन्दगीलाई ओल्टाउछे फेरि पुरुष र महिलाबीचको भिन्नताका पाना पल्टाउछे खोज्छे नारी भित्रको पुरुषत्व उसलाई लाग्छ लोग्नेबाट स्वतन्त्र हुनु पुरुषत्व हो एकबित्ताको लुगा लगाएर रुखो बोलीमा ग्रजिनुलाई लोग्ने र आफू बीचको समानता ठान्छे अझै समानताको नाउँमा