Author Archive

डोल्पाका संकास्पद ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
दुनै , डोल्पाबाट पिसिआर परिक्षणका लागि सुर्खेत पठाएका ११ जनाकै रिपोट नेगेटिभ आएको छ । आरडिटि परिक्षण गर्दा संकास्पद देखिएका ११ जनाको पिसिआर रिपोट नेगेटिभ भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । कर्णाली प्रदेस

लकडाउनको मौका छोपेर राप्ती नदीमा जथाभावी उत्खनन् (भिडियाे सहित)
भालुवाङ, दाङ देउखुरीको राप्ती नदीमा केही दिन यता स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको छ । राप्ती गाउँपालिकाले यस चालु आर्थिक वर्ष ०२/ २०७६/ ७७ को नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरण गर्नका

लिपुलेकमा भारतसंगै चीन पनि संग्लन छ : प्रचण्ड
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक विवादमा भारत मात्र नभएर चीन पनि संग्लन रहेको बताएको छ । यस विषयमा त्रिदेशीय छलफल गर्नुपर्ने उनको भनाई छ । प्रतिनिधिसभाको राज्य व्यवस्था
एक लाख घुससहित वन अधिकृत रंगेहात पक्राउ
काठमाडौं, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

भारतीय अतिक्रमण विरुद्ध बाँकेको कोहलपुरमा पनि प्रदर्शन
कोहलपुर, बाँके भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण भएपछि कोहलपुरमा पनि विरोधमा प्रदर्शन भएको छ । आईतवार नेपाली भूमिको रक्षा गर्न नेपाली जनता तयार रहेको भन्दै युवा व्यवसायीहरुले सामाजिक दुरी कायम राखेरै विरोध र्याली निकालेका हुन् । देशभर

भारतीय क्वारेन्टाइनबाट यसरी निकालिए नेपाली
कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पु¥याएर छाडिएको जनाइएको छ । सीमानाकामा
राप्ती सोनारीमा अनुदानमा बिउ वितरण
नेपालगन्ज, बाँके राप्ती सोनारी गाउपालिका वडा नम्बर ८ मा कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण गरिएको छ । लकडाउनको समयमा ३ चरणको राहत वितरण सम्पन्न भइ सकेको वडा नम्बर ८ मा लकडाउनले उत्पादनलाई

गल्ती सच्याएर चिनियाँ मिडियाले भने ‘सगरमाथा नेपाल-चीन सीमा’
काठमाडौं, चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले सच्याएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्यो, “सगरमाथा नेपाल-चीन सीमामा छ ।” चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एकघण्टा अघि गरेको ट्विटमा भनिएको छ, “नेपाल-चीन

सीमा विवादमा सरकार वक्तव्यमै सीमित रह्यो- सभापति देउवा
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सीमा विवादमा सरकार वक्तव्यमा मात्र सीमित रहेको बताएका छन्। सीमा विवादबारे आइतबार वक्तव्य जारी गर्दै सभापति देउवाले सीमा अतिक्रमणका विषयमा सरकार अकर्मण्यले व्यवहार गरिरहेको आरोप लगाएका हुन्।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा
काठमाडौं, सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यावहारमा मुद्दा चलाइने भएको छ । स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका चिनियाँले प्रहरीमाथि नै हातपात गरेका थिए । सो

