Author Archive

दैलेखमा क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माइन
दैलेख, दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकामा क्वारेन्टाइनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार

भारतीयहरू जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्यो हवाई फायर
काठमाडौं, भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा गोली चलेको छ ।सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको हो । ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गरेको

मुम्बईबाट परिवारसहित आएर क्वारेन्टिनमा बसेका बालकको मृत्यु
डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक छन्। शनिबार राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले

क्वारेन्टाइनमै आत्महत्या !
गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेका छन् । उनी भारतबाट शनिबार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए । साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी

समयमै उपचार नपाउँदा क्वारेन्टाइनमै गयो प्राण
दैलेख, कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ। नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म

चीनमा बनेको कोरोनाविरुद्धको खोप यसै वर्ष बजारमा आउने
एजेन्सी, कोरोना भाइरसविरुद्ध चीनले बनाइरहेको खोप यसै वर्षभित्रै बजारमा आउनसक्ने खबर आएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार सामाजिक सञ्जालमा चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउनसक्ने जानकारी

आज संसदमा संविधान संशोधन विधेयक पेश हुने
काठमाडौं, प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय

अब एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले एमसीसीबारे छलफल गर्दा त्यस्तो निर्णय गरेको हो ।

भारतले बनाएका बाँधका कारण तराईका अधिकांश भूभाग डुबानमा
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडक/बाँध/तटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ । तराई–मधेसका २८ जिल्लामा चार वर्ष लगाएर गरिएको अध्ययनमा भारतले दशगजामा पर्ने २१ वटा ठूला नदीमा

कर्णालीमा थप ५९ मा कोरोना संक्रमण, संक्रमितको संख्या १०५ पुग्यो
बिरेन्द्रनगर, कर्णाली प्रदेशमा नोभेल कोरोना भाइरसका ५९ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशले शनिबार राति सार्वजनिक गरेको विवरण अनुसार ५९ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका कोरोना संक्रमितमध्ये एक महिला र अन्य ५८ जना पुरुष

