Author Archive

क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि
बाजुरा, बाजुराको एक क्वारेन्टाइनमा आत्महत्या गरेका एक व्यक्तिमा दाहसँस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम
काठमाडौं, प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

झनै अलमलमा नागरिकता विधेयक
काठमाडौं, अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत

सीमा नाकामा स्थायी बीओपी धमाधम थपिँदै
काठमाडौं, सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ । सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको
अब एक साताभित्र सार्वजनिक सवारीबारे टुङ्गो लाग्ने
काठमाडौं, सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ
भैरहवा, चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४८
पोखरा, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट फर्किएका

बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, भेटिएनन् बम्जन
काठमाडाैँ, आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ । प्रहरीले उनको आश्रममा छापा मारेको यो तेस्रो पटक हो। हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
काठमाडौं, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) प्रतिनिधि र राष्ट्रियसभा दुवैबाट सर्वसम्मत पारित विधेयकलाई प्रमाणित गरेसँगै यसले संवैधानिक मान्यता पाएको हो ।

भेरी अस्पतालको अनियमिततामा अख्तियारको छानविन
नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग

