Author Archive

उपाध्यायको संयोजकत्वमा जातिय विभेद बिरुद्ध राष्ट्रिय संजाल घोषणा
दाङ, समाजमा व्यप्त जाती विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको घोषणा गरिएको छ । संबैधानिक एवं कानुनी रुपमा जातीय विभेद अन्त्य भई सकेपनि व्यवहारमा अन्त्य नभएको र छुवाछुत जस्तो अमानवीय कुसंस्काले

थप ५३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो

दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु
सुर्खेत, दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी
पाँच जनाको हत्या आरोपी राजेश यादव ‘धर्मसिंह’ पक्राउ
नेपालगञ्ज, बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम
८ घण्टापछि सुचारु भयो पृथ्वी राजमार्ग
तनहुँ , करिब ८ घण्टापछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सुचारु भएको छ। मंगलबार बिहानैदेखि अवरुद्ध राजमार्गमा करिब दुई घण्टा लगाएर पहिरो हटाइएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बिहान करिब साढे ६

अस्पतालका आइसोलेसन खाली, संक्रमितको बास घर र स्कुलमा
धनगढी , गत आइतबार कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका १३ का दुई जना स्थानीय विद्यालयको क्वारेन्टिनमै छन्। बुधबार कोरोना पुष्टि भएका गौरीगंगा नगरपालिका १ का १८ संक्रमितमध्ये १७ जना घरमै छन्। एक जना भने नगरपालिकाले बनाएको

अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धारका लागि उडान
काठमाडौं , मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् ।

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि
धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु
नवलपरासी , पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र
बाघको छालासहित तीन जना पक्राउ
बाजुरा , बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने

