Author Archive

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ८० पुग्यो

 दाङ , दाङमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङका अनुसार बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बंगलाचुली गाउँपालिका वडा

जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ। समुदायस्थरमा कोरोना फैलिन नदिन सदरमुकाममा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको

अध्यक्षद्वयको मन्तव्यपछि नेकपा स्थायी समिति बैठक १२ गतेसम्मलाई स्थगित

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ। बुधबार बिहान ११ बजे बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका एजेण्डाहरुमा

बुधबार बाँके र बर्दियामा १२ जनामा कोरोना संक्रमण पुष्टि

  नेपालगन्ज , बाँके  भेरी अस्पताल मा गरिएको पिसिआर परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसमा बाँकेका ११ जना र बर्दियाका १ जना रहेका छ्न । बाँकेको बैजनाथ गाउँपालिकाका ९ जना

राष्ट्रपति विद्यादेवी भण्डारी र शीर्ष नेता बीच आज साँझ ५ बजे छलफल हुदै

काठमाडौं ,  राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएकी छन्। राष्ट्रपतिले समसामयिक विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, सभामुख, उपराष्ट्रपति लगायतलाई बोलाएकी हुन्। शीर्ष नेता र राष्ट्रपतिबीच आज साँझ

कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ,  कैलालीमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार विभिन्न उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको हो । लम्किचुहाका ६ जना महिला र १९ जना पुरुषमा भाइरस पोजेटिभ देखिएको

१० वर्षअघि बसमा बम पड्काएर भागेका २ जना पक्राउ

रौतहट  ,  करिब १० वर्षअघि यात्रुबाहक बसमा बम पडकाएर फरार रहेकाहरूमध्ये २ जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको टोलीले बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुईजना अभियुक्तलाई

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न नपाइने

चितवन ,  जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु, यस्ता छन् एजेन्डा

काठमाडाैँ, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पटक पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन्। बैठकमा अमेरिकन

कोरोनाको महामारीकै बीच शीर्ष नेतालाई राष्ट्रपतिको रात्री भोज !

काठमाडौं, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् । नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । नेताहरूलाई साँझ पाँच