Author Archive

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र

साहित्यकार ‘लाटो साथी’ ७४ वर्षको निधन

काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो

२४ घण्टामा १ सय ३ ले कोरोना जिते

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य सहभागी छन् । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल

दोलखाको भीमेश्वर मन्दिर आजदेखि खुला

काठमाडौं, कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर ११५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल

सुदूरपश्चिममा थप ८ जनामा कोरोना देखियो

धनगढी, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १

अछाममा नदीमा नुहाउने क्रममा १ बालिका वेपत्ता

अछाम, कर्णाली नदीमा नुहाउने क्रममा १ बालिका वेपत्ता भएकी छन् । जिल्लाको तुर्माखाद गाउँपालिकाको भैरवस्थानका स्थानिय प्रदिप कामीकी १० वर्षीया छोरी ललिता बिक कर्णाली नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ । बालिका वेपत्ता भएको भन्ने

बाँके प्रहरीको आयोजनामा रक्तदान कार्यक्रम, करिब १ सयले दिए रगत

नेपालगन्ज, बाँके सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ । नेपालगन्जको गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध निशुल्क परामर्श केन्द्रमा रक्तदान कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा नेपाल प्रहरी

धनगढीमा ‘ग्याङ फाइट’, दुई जना घाइते

कैलाली, धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१३, राजपुरमा शुक्रबार राति दुई युवा समूहबीच खुकुरी प्रहार हुँदा स्थानीय दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। घटनामा

नेकपा सचिवालय बैठक ३ बजे बस्दै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीभित्रको आन्तरिक विवादको गाँठो फुकाउने उद्देश्यनका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा