Author Archive

प्रमुख जिल्ला अधिकारी कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्छु : पुर्वअध्यक्ष बस्नेत (भिडियोसहित)
बाँके, सुकुम्वासी समस्या समाधान आयोग बाँकेका तत्कालिन अध्यक्ष सन्तोष बस्नेतले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्ने बताएका छन । आफुलाई डनपारामा पुर्जा बितरण गर्यो भन्ने भनाईलाई गैरजिममेवार अभिव्यक्ति दिएकाे भन्दै मुद्धा दर्ता गर्ने बताएका

नेकपा विवाद : सचिवालय बैठकमा ओलीले राखे मंसिरमा महाधिवेशन प्रस्ताव
काठमाडौं, पार्टीभित्र देखिएको विवादको गाँडो फुकाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा पनि उपलब्धीबिहीन बन्न पुगेको छ । शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले
गाई काटेको आरोपमा एक जना पक्राउ
चितवन, चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । स्थानीय सन्तबहादुर

मापदण्ड पुरा नगर्ने ३० वटा सवारी नियन्त्रणमा
काठमाडौं,सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुवाहक ३० वटा सार्वजनिक सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो। महाशाखाका

प्रतिष्ठानका कायममुकायम रजिस्ट्रारद्वारा निलसागरलाई खाद्यान्न सहयोग
भालुवाङ, कोरोना कहरको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले देउखुरीको एक अाश्रममा खाद्यान्न सहयोग गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बस्दै आएका अशक्त असहायहरुलाई सामाजीक उत्तरदायीत्व बहन

देउखुरीका पत्रकार दुईभाईले दिए निलसागरलाई फलफुल
देउखुरी , राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी पत्रकार दुई दाजुभाईले निलसागर सेवा अाश्रममा फलफुल प्रदान गरेका छन् । पत्रकार ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ताले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमलाई १५

व्यवसायलाई घरभाडा छुट गर्न राप्ती उवासंघ भालुवाङको अनुरोध
भालुवाङ, देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङले घरभाडा छुट दिने सम्पूर्ण घरधनीलाई धन्यबाद दिएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी,

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,५०२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएकी उनको स्थानीय गोकुले

आसाममा बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित
आसाम, भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन

