Author Archive

कालिकोटको कालेखोलामा पहिरोले पुरिएर डोजर चालकको मृत्यु
कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोर अन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन

आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो । प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय

कोहलपुर नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं. २ कृष्ण माध्यमिक विद्यालय देखीको रत्नराजमार्गमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको स्वयंसेवक टोली जाजरकोट पुग्यो
जाजरकोट, माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको स्वयंसेवक टोली जाजरकोट पुगेको छ । भृकम्पका पिडितको उद्धार कार्यको लागि उक्त स्वयंसेवक टोलि शुक्रवार साझ जाजरकोटको पुगेको हो । पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने ‘दिपक’

भूकम्प पिडितका लागि आरसिपीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
जाजरकोट । माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भृकम्प पिडितको लागि स्वास्थ सामग्री हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज दिपक चलाउने नेतृत्वको टोलिले शनिबार जिल्ला अस्पताल जाजरकोटलाई उक्त स्वास्थ

कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितलाई राहत सामाग्री प्रदान
जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो । प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा

महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दू बर्मा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टी—२० शृंखला

जाजरकोटमा हाइस दुर्घटना
जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ । नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सो हाइसमा चालकसहित ९ जना