Author Archive
गुणस्तरहीन पानी बेचेको भन्दै मध्यपश्चिम पानी उद्योगलाई कारबाही
नेपालगन्ज, गुणस्तरहीन पानी उत्पादन तथा बिक्रीवितरण गर्दै आएको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ । बाँकेको बैजनाथमा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख रुपौयाँ जरिवाना गरि कारबाहि गरिएको हाे । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

कोहलपुरका २ महिलामा कोरोना संक्रमण
नेपालगन्ज, बाँकेको कोहलपुरका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुर नगरपालिका वडा नं. ९ का २१ र ४७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । कोहलपुरका नयाँ संक्रमितहरु साउन
स्रोत नखुलेको रकमसहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ
सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई रु पाँच लाख ५३ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका–८ सुनसरीबाट पक्राउ

वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको शुक्रबार साँझ साढे ५ बजे

कोरोना संक्रमित बढेपछि वीरगञ्जमा भोलिदेखि निषेधाज्ञा
वीरगञ्ज । कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिंदै गएपछि वीरगञ्जमा निषेधाज्ञा लगाइएको छ । शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले शनिवार बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
आर्थिक अभावका कारण १० बर्षे बालक समिरको उपचारमा समास्या
नेपालगन्ज, बाँके आर्थिक अभावका कारण १० बर्षे बालक समिर बिकको उपचारमा समस्या भएको बताइएकाे छ । कोहलपुर नगरपालिका वडा नं ११ कालिकानगरका १० बर्षे बालक समर विकलाई उपचारमा आर्थिक समस्या भएको भन्दै परिबारजनले सहयाेग गरिदिन अपिल गरेका छन ।

भारतमा एकै दिनमा ४९ हजारभन्दा बढी कोरोना संक्रमित
नयाँ दिल्ली , भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले

परीक्षाको कार्यतालिका निकाल्न विश्वविद्यालयसँग आग्रह
काठमाडौँ ,अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका
काठमाडौंबाट हुण्डी कारोबारी ढुण्डीराज पक्राउ
काठमाडौं,प्रहरीले काठमाडौंको बिशालनगरबाट २० लाख नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँपका ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो । न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका

कैलालीमा युवकमाथि खुकुरी प्रहार
कैलाली, कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षिय रमेशबहादुर शाहीमाथि दिनदहाडै खुकुरी प्रहार भएको हो । शैलुन पसलबाट कपाल काटेर बाहिर निस्कने बित्तिकै ७–८ जनाको

