Author Archive

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै
सुर्खेत, सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात्

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु
काठमाडौं, झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी ती महिलाको आइतबार बिहान पौने ११ बजे मृत्यु भएको प्रष्ठिानका
२६ किलो अफिमसहित पाँच जना पक्राउ
काठमाडौं, जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ

विदेशमा २०० नेपालीको कोरोनाबाट मृत्यु
लन्डन, कोभिड १९ संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्। योसँगै विदेशका विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको

गण्डकीका डीआईजी अर्याललाई कोरोना पुष्टि
कास्की, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै
काठमाडौं , कोभिड–१९ संक्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको संख्या ५० मा ७३ थपेर १२३ पुर्याउन

स्टाफ नर्ससहित गण्डकीमा थपिए ६७ संक्रमित
काठमाडौं, गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना

पर्सा र बारामा थप २६ जनामा कोरोना पुष्टि
वीरगन्ज, बारा र पर्सामा बैंकरसहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो । शनिबार राति
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय गस्ती
दार्चुला, चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमा नजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग

चीनको कोरोना खोप पाकिस्तानसहित थप चार देशमा परीक्षण हुँदै
काठमाडौं, चाइना नेशनल बायोटेक ग्रसप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ । चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई

