Author Archive

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा आज (शनिबार) थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५८२ जनाको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज (शनिबार) थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका मात्रै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास

डा. गोविन्द केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ। जुम्लामा सत्याग्रहमा बसेका डा. केसीसँग तत्काल इमान्दार वार्ता र यसअघिका सम्झौताको सार्थक कार्यान्वन गर्न सरकारसँग माग गरेको

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् । संविधान दिवस, २०७७ का

सुदूरपश्चिममा १४ कैदीबन्दीलाई माफी

धनगढी, संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाले कैद र जरिवाना समेत माफी गरेकी हुन। माफी पाउनेमा डडेल्धुराका पाँच, कैलालीका

संविधान सहमतिको दस्तावेज बनेको छः मुख्यमन्त्री पोखरेल

बुटवल, मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन। संविधान दिवसको अवसरमा आज (शनिबार) दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा

गण्डकीमा थप १५ जना सङ्क्रमित

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही,रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइसियुमा उपचार गर्दागर्दै थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनी

मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा छ : राष्ट्रपति भण्डारी

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा

संविधान दिवसमा आज प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने