Author Archive

आज चौथो दिन पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौँ, आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

बलात्कारीलाई मृत्युदण्ड आवश्यकता कि बाध्यता ?

काठमाडौँ , बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस जारी छन् । नागरिक स्तरबाट उठिरहेका आवाजलाई अहिले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका महिला सांसदहरूले पनि साथ दिएका छन्

सरकारले स्थानीय तहसम्मै पक्की सडक सञ्जाल जोड्ने

काठमाडौँ ,सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की

आगामी असारभित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण

काठमाडौँ , आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्णय गरेका हुन् ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भूमि

भारतमा ८० लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ , भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७३ लाख

फ्रान्समा फेरि एक महिनाको लकडाउन

एजेन्सी, कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने

अछाम कमलबजार नगरपालिका प्रमुखलाई कोरोना संक्रमण

अछाम, जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख ओमप्रकाश बिष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो । बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा भएको परिक्षणमा नगर प्रमुख बिष्टलाई कोरोना देखिएको कमलबजार

अब कोरोनाबारे मिडिया ब्रिफिङ हप्तामा दुई दिन मात्रै

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। उनले भने,

पछिल्लो २४ घण्टामा थपिए १९५४ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार

२४ घण्टामा २९८१ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको