Author Archive

पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित

देवरहरूबाट भाउजुमाथि दुई वर्षदेखि बलात्कार

सुनसरी, सुनसरीको धरान उपमहानगरपालिकामा डरधम्की देखाएर भाउजुलाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् ।बलात्कारमा संलग्न अर्का एक जना फरार भएका छन् । पक्राउ परेका व्यक्ति महिलाका काका ससुराका छोरा हुन् । फरार हुने

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए

एजेन्सी, पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन्

कोरोना बिमाको भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन

काठमाडौ, अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।बिमितबाट पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ भएको प्रमाण पेस भएपछि बिमालेख अनुसार दिनुपर्ने सबै रकम एक

मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने

काठमाडौं, आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी

एजेन्सी, विश्व शक्तिराष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान शुरु भएको हो ।अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थान

पछिल्लो २४ घण्टामा थपिए ३११४ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख

२४ घण्टामा ३१४२ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १००४ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

विश्वभर ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त

एजेन्सी, कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि ३ करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार सम्ममा विश्वभरि ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना