Author Archive

विज्ञको चेतावनी : काठमाडौंमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर
काठमाडौं, काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई
मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, अहिले प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं

३६ वर्षपछि लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकामा फेला
काठमाडौं,पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो । लिच्छविकालीन सभ्यताबो उत्कर्षमा छैटौं

जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक !
प्रायः मानिस बर्षायाममा झाडापखला लाग्ने बुझ्दछन् । तर यो रोग बर्षामा मात्र नभइ जाडोयाममा पनि लाग्दछ । जाडोमा हुने झाडापखालालाई वीन्टर डायरिया भनिन्छ । विन्टर डायरिया विशेषगरी नवजात शिशु र साना बालबालिकामा हुने गर्दछ । र

कोरोनाविरुद्धको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदैछ – प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले

अब जग्गाको कित्ताकाट गर्न नपाइने
काठमाडौं , जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको

कोरोना बिमाका कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक
काठमाडौं, २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रो पटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रो पटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट
भारतीय सुरक्षाकर्मीद्धारा कल्भर्ट निर्माणमा रोक
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार
नेपालगञ्ज, भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो ।रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार

फ्रान्समा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु
एजेन्सी, फ्रान्समा हेलिकप्टर दुर्घटनाबाट पाँचजनाको मृत्यु भएको छ ।फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । उद्धारका लागि गएको हेलिकोप्टर

