Author Archive
चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जानकारी गराएका थिए । ‘पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी

९ एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौँ, गृह मन्त्रालयले नेपाल प्रहरीका ९ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले ९ एसएसपीको बढुवा सिफारिस गरेको हो । एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण,

वन मुद्दा लागेका नै ओली सरकारको वनमन्त्री
काठमाडौं, कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए ।वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म

संसद विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै
काठमाडौं, संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशव्यापी प्रदर्शन गर्दैछ ।कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र

सहुलियत खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !
सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको

निजी अस्पताल कोभिड अस्पतालको सूचीबाट आउट !
सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको
कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा
चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि

चीनमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु
काठमाडौँ, चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ । अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो

बङ्गलादेशबाट मल पुस अन्तिम साता आइपुग्ने
काठमाडौं, बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर
संसद विघटनको विरोधमा काठमाडौंमा जसपाको प्रदर्शन
काठमाडौं, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले आज (आइतबार) काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौंको शान्ति बाटिकाबाट शुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति

