Author Archive

माघीको तयारीमा जुटे थारु समुदाय
कैलाली, थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् ।पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा

चक्कु हानी फरार युवक चितवनबाट पक्राउ
काठमाडौं, काठमाडौंमा चक्कु हानी एक युवकको हत्या गरी फरार रहेका व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका–६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका

“ए नेतागणहरु हो”
ए नेतागणहरु हो, किन राष्ट्रको नाउँमा खोक्रो बनाई देशलाई संकट पारिरहेका छौ? के पुगेको छैन तिमीहरुलाई? भन:भन:हामी जनताहरुको सामु भन, चुप लागेर इनामको भागेदार नसम्झ प्रस्फुठित भएर भन। तिमीहरूलाई कुर्सीमा बस्न पाए सबथोक पुग्छ भने कृपया

बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु
बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार रोल्पा र दाङका दुई संक्रमित महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । रोल्पाकी महिलालाई पुस २५ गते

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै
चितवन, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम शुरु भएको

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव
काठमाडौं , बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका

अनुदानको खोपको पर्खाइमा सरकार
काठमाडौं , २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमण रोक्न

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो
काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो । यस्तै

ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम