Author Archive

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल
अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई
काठमाडौँ , कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको

आहा ! हिउँको घुम्टोले पुरिएकी स्वर्गकी अप्सरा
सुर्खेत,कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

रौतहटमा एक युवक मृत फेला
रौतहट , रौतहटमा एक युवकको शव फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिका–९ भुषहास्थित गहुँबारीमा एक युवकको शव भेटिएको फेला परेको हो । बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव गहुँबारीमा भेटिएको

काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो : प्रधानमन्त्री
काठमाडौं, नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए

जनताभन्दा ठूलो न्यायालय हुँदैन : पोखरेल
काठमाडौँ, नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’ पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत्

कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भयो – इश्वर पोखरेल
काठमाडौँ, उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन

मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्छौं – गृहमन्त्री थापा
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले

डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल ठप्प
डोल्पा, डोल्पामा यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू–भाग सेताम्य भएको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो ।

मामाबाटै भाञ्जी बलात्कृत भएपछि
सल्यान, एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक पुरुष पक्राउ परेका छन् । घरमा कोही नभएको वेला १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका– ४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाई इलाका प्रहरी कार्यालय

