Author Archive
मौसममा आजदेखि सुधार आउने
काठमाडौं, पश्चिमी वायुको प्रभावले बदली भएको नेपालको मौसममा आज (आइतबार) देखि सुधार आउने मौसमविदले जानकारी दिएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै

लक्ष्यभन्दा आधा कमले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं , सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या
काठमाडौंँ , कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
कास्की, श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। पोखरामा डेरा

वुहानको समुद्री खानाबाट कोरोना फैलियो : डब्लूएचओ
काठमाडौं, चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते
रुकमु, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमै बसेका

डेढ महिनादेखि बेपत्ता वृद्धाको शव जंगलमा भेटियो
पाल्पा, पाल्पामा करिब डेढ महिनादेखि हराइरहेकी एक वृद्धाको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका–८ की ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत पुस ४ महिनादेखि

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल
काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु
आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने
काठमाडौँ , प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

बलात्कारपछि घाँटी निमोठेर हत्या
धनगढी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा

