Author Archive

श्रीमतीको हत्या गरी आफै प्रहरीलाई खबर गर्ने पक्राउ

पर्सा, श्रीमती सन्तु जलारीको हत्या अभियोगमा जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण ३४ वर्षीया श्रीमतीको हत्या गरेको

बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ

काठमाडौं,  कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन् । घरेलु कामदारलाई भगाएर अर्को साहुलाई बेचेको आरोपमा कुबेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत

संसद विघटनविरुद्धका रिटमा आज फेरि बहस सुरू

काठमाडौँ, सर्वोच्च अदालतमा संसद विघटनविरुद्धका रिटहरुमा आजबाट पुनः बहस सुरू हुँदैछ। न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरू हुन लागेको हो। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथि

कोसी नहर : भारतले छोडेन पानी, किसानलाई बाली लगाउन समस्या

गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो । खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ

पुरानै शैली र संरचनामा एसईई परीक्षा सञ्चालन हुने

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक

उत्तराखण्डमा हिमनदी फुट्दा १० नेपालीको मृत्यु

भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

जाजरकोट, जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ । शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट

नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं, प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिने, प्रदेश सरकारको निर्णय

कर्णाली, कर्णाली प्रदेशका प्रसारक सञ्चार गृहलाई एक लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक

पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ

ढकमकै फुलेको छ फुल, मौसम यस्तै छ । पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ । यति सुन्दर मायाको वस्तिमा बाढी आएपछि कसले पो थापिदिन्छ र पुल, मौसम यस्तै छ । आकाशमा उड्ने पन्छि जाली भित्र