Author Archive

नेकपाले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै
धनगढी, प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा शुक्रबार भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको सपथसँगै

लुम्बिनी प्रदेशका स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्धघाटन
देउखुरी ,लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय भएको छ। गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो। प्रदेशको स्थायी

देउखुरीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल
घोराही , लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । कार्यालयको उद्घाटन गर्दै

संसद विघटनले संवैधानिक जटिलता पैदा भयो : कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन ।शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ

पोखरामा घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु
पोखरा , पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ पट्नेरीमा तारा थापा मगरको घर भत्काउने क्रममा ब्लकको ढिस्कोले लाग्दा ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको हो । घर भत्काउने कार्यमा

चुच्चे नक्सा जारी भएपछि ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल
काभ्रे, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले चुच्चे नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको दाबी गरेकी छन्। अखिल नेपाल महिला संघ काभे्रले आज (बिहीबार) बनेपामा आयोजना गरेको भेलालाई

क्यानडा पठाइदिने नाममा १ करोड ठगी
पोखरा,क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ। आफू लामो समयदेखि विदेश

भ्रष्टाचार अभियोगमा नापी अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवे समेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक