Author Archive

संविधान दिवसको अवसरमा डोल्पाको जगदुल्लामा गरियो दिप प्रज्वलन
दुनै, डोल्पाको जगदुल्ला गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवस २०७२ को अबसरमा दिप प्रज्वलन गरिएको हो । जगदुल्ला गाउँपालिकाको प्रांगणमा भएको दिप प्रज्वलनमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही, गाउँपालिका

जनताका गुनासा सांसद शाहीलाई : योजनामा बिचौलिया हावी भए
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य सांसद वीर बहादुर शाहीलाई जनताले योजनाहरूमा बिचौलिया हाबी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाका विभिन्न वडाहरूको अन्तरक्रिया कार्यक्रममा स्थानीयबासीले सरकारका हरेक योजनाहरूमा बिचौलिया हाबी भएको बताएका हुन । कार्यक्रममा स्थानीय

दुर्गमका गाउँ-गाउँमा योजना अनुगमन गर्दै प्रदेश सांसद शाही
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही योजना अनुगमन गर्न गाउँ गाउँ पुगेका छन । प्रदेश मार्फत परेका योजनाहरूका सुक्ष्म अनुगमन गर्न सांसद शाही गाउँ गाउँ पुगेका हुन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको थल, पहाडा,

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती
काठमाडौं, के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर

चोरीका १६ मोटरसाइकलसहित छ पक्राउ
काठमाडौं, जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका
मुग्लिन-नौबिसे सडक अवरुद्ध
चितवन, पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो

असोज ४ देखि नयाँ नोट
काठमाडौं, नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन बैठकमै सरकार विस्तार
आजदेखि कक्षा १२ को परीक्षा शुरू
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने

एमसिसी परियोजना राष्ट्रियतामाथिको हमला : विप्लव
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमसिसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एमसिसी तीन–चार

