Author Archive

दशौं राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन
काठमाडौं,आउँदो मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।

अनेम संघ (एकिकृत समाजवादी) सुर्खेतको भेला सुरु
सुर्खेत, अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) सुर्खेतको जिल्ला भेला तथा प्रथम बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । भेलाको उद्घाटन शर्तलाई सम्बोधन गर्दै खाँडाचक्र नगरपालिका कालिकोटका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विजया विष्टले पछिल्लो समयमा

गड्यौला पालनतर्फ किसान आकर्षित
स्याङ्जा, वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गरेर बेचिदै
काठमाडौं, संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ

लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी
काठमाडौं, मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी

‘न्याय’को छायामा मुस्कान
काठमाडौं, एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई

नवीनको परिवारलाई आर्थिक सहयोग
काठमाडौं, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा-आमा दुवै क्यान्सर रोगबाट
१५ लाख रकमसहित तीन जना पक्राउ
वीरगञ्ज, स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक छन् । भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी

फुटेका माओवादी जुटेर नयाँ खालको जनयुद्ध गरौं : प्रचण्ड
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुटेका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको

कालिकोटको पचालझरनामा ३ दिने देउडा महोत्सव सुरू
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका पणेक्षामा ३ दिने देउडा महोत्सव सुरू भएको छ । कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहकार्यमा ३ दिने महोत्सव सुरू भएको हो । कर्णालीको लोक संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्न

