Author Archive

गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार
अछाम, बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि

सरकारले फेर्यो तीन प्रदेशका प्रमुख, कर्णालीमा तिलक परियार
काठमाडौं, सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ । कर्णालीमा तिलक परियार, सुदूरपश्चिममा देवराज जोशी र

संशोधन विना एमसीसी पास हुँदैन : माओवादी केन्द्र
काठमाडौं, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र

छठ पर्वको आज दाेस्रो दिन, खरना विधि पूरा गरिँदै
काठमाडौं । छठ पर्वको आज मंगलबार दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला
काठमाडौँ, इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ ।
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु
दाङ, दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका

गुडिरहेको बसले देउसी टोलीलाई दियो ठक्कर, दुई जनाको मृत्यु, ८ गम्भीर घाइते
मकवानपुर, हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडक खण्डमा गुडिरहेको बसले देउसे टोली किचेको घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए । घटनामा ८

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु
मोरङ, ग्रामथान गाउँपालिका–२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा कटहरी
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं, हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि

