Author Archive

नेकपाका ८५ नेता-कार्यकर्ता अझै जेलमा, सहमति कार्यान्वयनमा फितलो

काठमाडाैं, तीनबुँदे सहमति गरेर आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ८६ नेता–कार्यकर्ता अझै जेलमा छन् । सहमतिको नौ महिना बित्दा पनि यसको कार्यान्वयन फितलो देखिएको छ । २० फागुन ०७७ मा पार्टीमाथिको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेता–कार्यकर्ताको

केपी ओली रहँदासम्म एमालेमा जाँदैन : वामदेव गौतम

काठमाडौं, नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । एमालेको १० औं राष्ट्रिय महामधिवेशन शुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको

एमाले महाधिवेशन : देउवासहित अन्य दलका शीर्ष नेताहरु सहभागी हुने, प्रचण्ड र विप्लव नजाने

काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी

जीओ इनटेरियर चेसको तयारी पुरा

काठमाडौं, जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता शुक्रबार र शनीबार थापाथली चेस पार्कमाहुने भएको छ । प्रतियोगितामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ । आयोजक जीओ इन्टेरियरका प्रमुख

स्वर्णमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं, काठमाडौं-एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो ।

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो

काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त

डबल्समा फाइनल समीकरण पूरा

काठमाडौं, एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज-गल्र्स डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ । ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउँछौं : माधव नेपाल

जनकपुर, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने

यी हुन् एमालेले बनाएको अध्यक्ष मण्डलका ११ सदस्य

काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी,

शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदेऊ : निर्वाचन आयोग

काठमाडौं, निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगमा