Author Archive

विद्यार्थीलाई यातायात भाडामा ४५ सहुलियत कार्यान्वयनको लागी ज्ञापनपत्र
गुलरिया, सरकारले सार्बजनिक यातायातमा विद्यार्थीलाई दिएको ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ मंगलबार

म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या
एजेन्सी, बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ दि चिल्ड्रेन’ ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ । लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई

वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल
काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि

भेडासँग हिँड्दा हामी पनि अलिअलि भेडा भइयो कि जस्तो लागेको छ : प्रचण्ड
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार अपराह्न ललितपुरस्थित होटल हिमालयमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी बने । सो कार्यक्रममा उनले सिंह र भेडाको कथा सुनाए । आफ्नो पार्टी शान्ति प्रक्रियापछि सत्तामा आएपछि थोरै बिग्रिएजस्तो देखिन थालेको
माओवादी केन्द्र महाधिवेशन सुरक्षा : एसपीको कमाण्डमा ३५० प्रहरी परिचालन
काठमाडौँ । माओवादी केन्द्रको महाधिवेशन आज आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि उक्त

मलेसियामा भीषण बाढी, मृत्यु हुनेको संख्या ४१ पुग्यो
क्वालालम्पुर, मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई

नेतृत्व छाड्न तयार छु, तर अहिले छाड्दा राम्रो हुँदैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश, जनता, आन्दोलनका लागि अझै आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । आज (शनिबार) सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व छोड्न तयार भए पनि अहिलै छाड्दा राम्रो नहुने

ज्ञानेन्द्रसँग प्रचण्डको पाँच बुँदे सम्झौता भएकै हो : ओली
मोरङ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई विश्राम दिने विकल्प खोज्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहसँग ५ बुँदे सम्झौता गरेको फेरि दोहोर्याएका छन् । आज

शेखर कोइरालाको वरियता २० औं नम्बरमा
काठमाडौं, नेपाली कांग्रेसको नव निर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो । सभापतिमा ४० प्रतिशत मत