Author Archive

यी हुन् बाँकेका ८ वटा स्थानीय तहका निर्वाचन अधिकृत
नेपालगञ्ज, यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशैभर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जिल्लाका वरिष्ठतम् न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मुख्य निर्वाचन

राष्ट्रनै नभएको बेला
यो साँझ, दिनभर लालझण्डाको समिपमा, कयौं मिठासले भरीएका, रंग रोगन गरिएका, अनि आदर्श शब्दहरूले भरिएका गगनचुम्बी भाषण गरेर फर्किएको साँझ । अनि मेरा अग्रज नेताहरुका, स्वप्नहरुका अनन्त उद्गमरुपी भाषणहरु सुनेर पनि फर्किएको साँझ । मञ्चमा आसिन

केपी ओलीले बालुवाटारको बंकरमा बसेर गोप्य छलफल गर्ने गरेको खुलासा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको आरोप लगाएका छन् । बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि

चिनियाँ विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी ओलीसँगको भेटलगत्तै वाङले माओवादी अध्यक्ष प्रचण्डसँग होटेल मेरियटमा भेटवार्ता गरेका हुन्। तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका

गाडी भाडा बढाउने तयारी
काठमाडौं, सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा

जुडोको सेमिनार
काठमाडौं, नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५०

टिम ‘सी’ र ‘डि’ लाई उपाधि
काठमाडौं, टिम ‘सी’ र ‘डि’ ले प्रथम इन्ट्रा प्रिमियर स्पोर्ट्स एकेडेमी फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ‘सी’ जुनियर तथा ‘डि’ सिनियरमा पहिलो भए । प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको प्रिमियर स्पोर्ट्स एकेडेमीले आयोजना

वर्तमान परिस्थिति र नौलो जनवादी क्रान्ति
चीनको हुनान प्रान्तमा २६ डिसेम्बर १८९३ मा नेता माओत्सेतुङको जन्म भएको थियो । एउटा सामान्य निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका माओ चिनियाँ कम्युनिस्ट आन्दोलनका उत्कृष्ट नेतृत्व थिए । चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइनको संघर्षमा उनले सम्पुर्ण

सावधान !
प्यारी बहिनी तिम्रो कोमलता अनि तिम्रो निश्चलताले मलाई हरपल झस्काइरहन्छ। किनकी तिमी सुन्दरताको साथै निस्कपटपना ले पुर्ण छौ। भावना र बिचारले स्वच्छ छौ। प्यारी बहिनी! म सावधान गराउँछु तिमिलाई तिमिमाथी तेर्सिने दुनियाँका सबै नजर सोझा छैनन्

एकीकृत बस्तीमा सर्न मानेनन् स्थानीय
काठमाडौं. विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती