Author Archive

सरकारले फिर्ता लियो नागरिकता विधेयक
काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य
रारामा पुग्यो बिजुली, स्थानीय व्यवसायी खुशीले गदगद
गमगढी, मुगु नेपाल विद्युत प्राधिकरणले नेपालकै ठुलो ताल रारामा बिजुली पुयाएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको

भद्रगोल काँग्रेस, २८ वटै विभाग खाली !
काठमाडौँ, देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो

औपचारिक विभाजनको संघारमा जसपा : अप्ठ्यारोमा भट्टराई
काठमाडौँ, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र

माओवादी केन्द्रको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं, नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक बुधबारसम्माका लागि स्थगित गरिएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आन्तिरीक कामका लागि बैठक स्थगीत गरिएको हो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको १८१ पुग्यो
काठमाडौं, सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको

माओवादी नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव अब आफ्नै खुट्टामा उभिऔँ
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन्। राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेकाे राजनीतिक प्रतिवेदनमाथि धारणा

सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ : ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र भएको बताएका छन् । गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका हुन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन

काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो,सुरक्षाकर्मी दीपक सिंहको मृत्यु
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। सोमबार दिउँसो दूतावासभित्र गोली चलेको आवाज आएको थियो। घटनामा भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको छ। उनले आत्महत्या गरेको दूतावासको भनाई छ। गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली

कम्युनिस्ट आन्दोलन संक्षिप्त सिंहावलोकन – ३
मार्क्सले भनेका थिए, ‘मार्क्सवादको सारतत्व संसारलाई बुझ्नु मात्रै होइन, बदल्नु नै यसको मुख्य सारतत्व हो ।’ फ्रेन्च दार्शनिक एटनी बलिवार कम्युनिस्ट प्रतिबद्धता, कल्पना र राजनीतिमाथि गहिरो दृष्टि राख्दै भन्छन्, ‘संसार बदल्न इच्छा राख्ने मान्छे कम्युनिस्ट हो

