Author Archive

आर्थिक बर्षको अन्त्यमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : युवा जनस्वयमसेवक बाँके
नेपालगन्ज, नेकपा (बहुमत) निकटको युवा सङ्गठन युवा जनस्वयमसेवक, नेपाल बाँकेले आर्थिक बर्षको अन्तत्य तिर जिल्लामा भ्रष्टचारको नाङ्गो रुप देखिएको बताएको छ ।युवा जनस्वयमसेवक बाँकेको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दैँ

बाँके जिल्ला खेलकुद विकास समितिमा संदीपजंग शाह
नेपालगञ्ज, नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति संदीपजंग शाह बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो ।यसअघि समितिको अध्यक्षमा मोहित शाह थिए । यस्तै उपाध्यक्षमा

सुजितलाई तीन स्वर्ण
बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि
काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे ।

कार्यकारी समितिले पूर्णता पायो
काठमाडौं, नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई
फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी
पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका

ढिलो-चाँडो पुग्ने श्रीलंकाकै अवस्थामा हो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक

अब ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना पुरा हुन्छन् : मन्त्री सिंह
सुर्खेत , जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना निर्माण हुने बताएका छन । आर्थिक वर्ष २०७९÷८० को बजेट माथी उठेका प्रश्नको जवाफ दिदै ४० प्रतिशत अधुरा योजनाहरु

प्रहरी तालिममा लडेर बेहोस भएका बोहराको उपचारको क्रममा मृत्यु
धनगढी । एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका-६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । बोहरा

कर्णाली प्रदेशका हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग
सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको १०औं अधिवेशनको २०औदं बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली

