Author Archive

राष्ट्रिय अनुसन्धानमा भागबन्डाका लागि दरबन्दी थपेर बढुवा

काठमाडाैं, सरकारले राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थपेर विशिष्ट श्रेणीको अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पदमा दुईजनाको बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुसन्धान निर्देशकद्वय हुतराज थापा र ओम जोशीको बढुवा गरेको हो । भागबन्डाका आधारमा यी पद थपिएको

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

काठमाडौं, राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्। देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख

श्रीमतीको हत्या आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख

मिटरब्याजी पीडितका पक्षमा बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्। मिटरब्याजी साहुहरूले उठीवास लगाएको भन्दै नवलपरासी पश्चिमका ६२ पीडित माइतीघर मण्डलामा धर्नामा बसेका छन्। नौ दिनदेखि धर्नामा बसेका उनीहरूलाई मासिक

सडक खन्ने क्रममा भीरबाट लडेर सैनिकको मृत्यु

हुम्ला, कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी

राजधानी स्थान्तरण र जग्गा फुकुवामा विलम्ब किन ?

लुम्बिनी प्रदेशकाे स्थायी राप्ती उपत्यका देउखुरी घाेषणा भएकाे दुई बर्ष भन्दा बढी भई सक्याे तर राजधानी कार्यान्वयकाे बिषय भने जस्ताकाे त्यस्तै नै छ । यत्तिका समय सम्म पनि राजधानी किन स्थान्तरण हुन सकेन त ? याे

म हुँ ‘अछुत’

बिहानीको उषा सँगै सुकेका तर बज्रसमानका पाखुराले आरनको छेउमा थोत्रो टोपीले पसिना पुछ्दै मालिले फुललाई आकार दिए जस्तै फलामलाई आकार दिएर औजार बनादिए ती पानी नचल्ने लोहारले । जसले मेरो जीविका जिउँदो छ । फाँटहरुका लिलि

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद

काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित