Author Archive

भूकम्पपछिको पुनर्निर्माणमा विभेद : पीडित अझै टहरामै – नेकपा (बहुमत)
जाजरकोट । २०७८ सालको कार्तिक १७ गते राति ११:४७ बजे केन्द्रविन्दु रामिडाँडा, बारेकोट भएर गएको विनाशकारी भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षति पु¥याएको दुई वर्ष पुग्न लाग्दा पनि, पुनर्निर्माण प्रक्रिया विभेदकारी र सुस्त देखिएको भन्दै नेपाल कम्युनिस्ट

गोरेटो बाटो कुर्दै बौराह क्षेत्र अर्थात दुमै गाउँ
दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्रका कथा बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

विदेशबाट फर्केर उद्यम गर्ने ढकाललाई सरकारले गर्यो सम्मान
सरकारले वैदेशिक रोजगारीबाट फर्केर नेपाल उद्यम गरी बसेका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई सम्मान गरेको छ । मङ्गलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्किएर व्यवसायमा संलग्नहरूलाई राष्ट्रिय समान तथा पुरस्कार प्रदान गरेको हो। एक कार्यक्रमका बीच

बाँकेको जानकीमा वाइसीएलको बृहत धान रोपाइ
नेपालगन्ज, बाँके योङ कम्युनिस्ट लिग नेपाल बाँकेले जानकी गाउँपालिकामा धान रोपाइ गरेको छ । २२ औँ धान दिवसको अवसर पारेर वाइसीएल बाँकेले जानकी गाउँपालिका वडा नं २ साहु पुरूवामा धान रोपाइ गरेको हो । २२ औ

कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न
सुर्खेत, मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले पहाडी

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली
सुर्खेत, होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न संघको अधिवेशनले वलीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संघको सातौँ साधारणसभाबाट माया थकाली रेस्टुरेन्ट क्याफेकी सञ्चालक ओलीको नेतृत्वमा

विमान दुर्घटनाबाट बाँचेकै हातले दाजुको काजकिरिया – विश्वासकुमारको आँसुका अक्षरहरू
काठमाडौं । जीवन कहिले कहाँ, कस्तो मोड लिन्छ, कसैले अनुमान गर्न सक्दैन । जुन १२ का दिन लन्डन जाँदै गरेका दुई दाजुभाइहरू… एउटा अब कहिल्यै फर्केर बोल्ने छैन। अर्को बाँचेका छन्, तर आँखा आँसु र हृदय

के इरान–इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प ?
एजेन्सी | पछिल्लो समय इजरायल र इरानबीचको तनाव खुला युद्धमा रूपान्तरण हुँदै गएको छ। दुवै मुलुकले एक अर्कालाई लक्षित गरी लगातार हवाई आक्रमण गरिरहेका छन्। यस्तै परिस्थितिमा अमेरिका पनि यो युद्धमा संलग्न हुन सक्ने संकेत देखिएको

मोसादको मुख्यालयमा इरानी हमला
तेलअभिभ । इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ। इरानले मंगलबार तेल अभिभस्थित इजरायलको गुप्तचर संस्था मोसादको मुख्यालयमा हवाई हमला गरेको छ। इजरायलको सैन्य गुप्तचर निकाय एमएनको भवनलाई पनि इरानले निशाना बनाएको छ। इरानले

असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा
काठमाडौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो ।

