Author Archive

नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?
काठमाडौं । एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला

नेकपा (बहुमत) द्धारा भ्रष्टाचार विरुद्ध काठमाडौंमा जनप्रदर्शन
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भ्रष्टाचारको विरोधमा काठमाडौंमा आज जनप्रदर्शन गरेको छ । भ्रष्टाचार बिरुद्ध देशव्यापी जनप्रदर्शन गरिरहेको उक्त पार्टीले भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गर्न माग गर्दै बिहिवार काठमाडौंमा जनप्रदर्शन गरेको हो । कोेटेश्वरबाट सुरु

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ

नेपालगन्जमा चार दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न
नेपालगन्ज । बाँकेको नेपालगन्जमा ४ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । राजा खान नेपालगन्जको सहयोगमा नेपालगन्ज टेलिभिजन नेटवर्क प्रा. लिको आयोजनामा चार दिने नि:शुल्क आधारभूत पत्रकारिता तालिम सोमबार नेपालगन्जमा सम्पन्न भएको हो । यही

अखिल क्रान्तिकारी कर्णाली प्रदेशको अध्यक्षमा मानसिंह शाही
सुर्खेत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मानसिंह शाही निर्वाचित भएका छन् । सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो सम्मेलनबाट शाही निर्वाचित भएका हुन् । यस्तै संगठनको उपाध्यक्षमा हिक्मत शाही (शिक्षा क्याम्पस),दैलेखका

घट्यो पेट्रोल र डिजेलको भाउ मूल्यसूचीसहित
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ

गाउँपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै वाइसियल बाँकेको आपती
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको वार्ड नं ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा शिक्षक नियुक्तिको बिषयलाई लिएर वाइसियल बाँकेले आपती जनाएको छ । पालिकाले मर्यादीत ढंगले परिक्षा लिएर गर्नुपर्नेमा मनोमानी गरेको भन्दै आपती जनाएको हो ।

बाँकेमा बझाङ्गी समाज गठन अध्यक्षमा पुरी
नेपालगन्ज, बाँके अस्थायी रूपमा बसोबास गर्दै आएका बझाङका बाँकेबासीहरूले बझाङी समाज गठन गरेका छन । शनिबार लामो समयदेखि बाँकेमा कर्म थलो बनाएर बस्दै आएका बझाङीहरूले सम्पर्क समन्वयका लागि बझाङी समाज बाँके गठन गरेका हुन । अस्थायी

गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु
पोखरा । बागलुङ गाडी दुर्घटनामा पुथा उतरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो

नेपालगन्ज टेलिभिजनले सुरु गर्यो चार दिने पत्रकारिता तालिम
नेपालगन्ज, बाँके । नेपालगन्जमा चार दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपालगञ्ज टेलिभिजनको आयोजनामा सुरु भएको तालिम नेपालगन्जको स्वस्तिक कटेजमा सुरु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले तालिमको उद्घाटन गर्दै तालिमले दक्ष