Author Archive

मुख्य राजमार्गमा भारतको यस्तो दाउ ?

काठमाडौं , नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको खबर आजको नागरिकमा छ । पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजना सहित इन्डियन आयल कर्पोरेसन (आइओसी)

उत्तर कोरियाली शासक किमजोङसँग भेट्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना

 एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् । दुई मुलुकबीच वाकयुद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपतिले यस्तो चाहना व्यक्त गरेका हुन् । ब्लूमबर्गमा दिएको एक अन्तर्वातामा ट्रम्पले उपयुक्त समयमा किम

मुम्बई इन्डियन्स बन्यो आइपीएलको प्लेअफमा पुग्ने पहिलो टिम

काठमाडौं,  मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गरेको हो

आज ३४ जिल्लामा उम्मेदवारी दर्ता

काठमाडाैँ,स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।  

महाअभियोगका विषयमा यस्ताे छ दलहरुकाे राय

काठमाडाैँ,सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।कार्यसम्पादन

नारैनारा सहितका योजना र कार्यक्रम, एमालेको घोषणापत्र सार्वजनिक

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनका लागि नारैनारासहितका योजना र कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष केपी ओलीले ५३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘समृद्धि, समानता

फेसबुककाे प्रेम र बिहेले निम्त्याएकाे समास्या

प्यूठान ,सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा

यसकारण पेट्रोलियम पाइपलाइन अलपत्र

काठमाडौं, पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन

परिस्थितिले निम्त्याउन सक्ने सुरक्षा थ्रेटप्रति नेपाली सेना सतर्क

काठमाडौं, नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती (थ्रेट) प्रति उच्च सतर्कता अपनाएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र

आगामी आर्थिक वर्षको बजेट अन्योलमा

काठमाडौं, आगामी आर्थिक वर्षको बजेट निर्माण अन्योलमा परेको छ । स्थानीय तहको निर्वाचनका बीचमा बजेट ल्याउन नमिल्ने भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएसँगै बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको हो । दुई चरणको निर्वाचनका बीचमा