Author Archive

दैलेख ढुङ्गेश्वरको पधेरी खोलामा बोलेरो जिप दुर्घटना

दैलेख, सुर्खेतको बिरेन्द्रनगरबाट दैलेख ढुङ्गेश्वर गाउँपालिका-३ को बाले जादैँ गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । सोमबार सुर्खेत देखि बाले तिर जाँदै गरेको ग ३ च १६८० नम्बरको बाेलेराे जीप डुङ्गेश्वर गाउँपलिका वडा न. ३ बाले

१२ वर्ष कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ

भक्तपुर , प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई

डोल्पामा आहाराको अभावमा मरे चौँरी र नाउर

 डोल्पा, उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो

झापामा छुरा प्रहारबाट बालकको हत्या

झापा , जिल्लाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ। मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो।

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौँ , राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । ‘सर्वधर्म समभाव पूर्ण

पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने

काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले घोषणापत्र जारी गर्दै प्रदेश

जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली

पाल्पा,  जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ। जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन। कतिपयले समाजमा

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँ , बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,

यसकारण ओझेलमा पर्दैछ ‘प्रदेश’ संरचना ?

नेपालको संविधान, २०७२ पछि संघ तथा प्रदेश परिकल्पना गरि संविधानमा उल्लेख गरेको हो । संविधानको उल्लेख पछी २०७४ सालमा संघ तथा प्रदेशको चुनाव एकैपटक गरेको थियो । त्यो भन्दा अगाडी नेपालमा राजा विरेन्द्रले नेपाललाई ५ विकास