Author Archive

सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा सत्ता गठबन्धन

काठमाडाैँ, सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्। दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए । भोलि विहानसम्म भएपनि सिट

दसैँको लागी १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौं, काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ

इन्डोनेसियाको स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

एजेन्सी, इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । घाइतेको संख्या पनि व्यापक छ । यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ ।

लाल मोहम्मद हत्या प्रकरणमा संलग्न तीन सहयोगी सार्वजनिक

काठमाडौं । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम

आईटीएफको सिनियर डान ग्रेडिङ्ग सम्पन्न

काठमाडौं, त्रिपुरेश्वरस्थित नेपाल आईटीएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । छैठौं

टेनिस टोली थाइल्यान्ड जाने

काठमाडौं, आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप अन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ ।अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज÷गल्र्स गरी

एक बर्ष भारतको शिक्षाप्रद अनुभव

भारतको हिमाचल प्रदेशको किनौर भन्ने जिल्लामा अलि पहिला “महाभारत” को जस्तो पाण्डव चलन थियो । घरको जेठो छोरोले भित्र्याएको स्वास्नीलाई पछाडीका जतिओटा भाइ भएपनि सबैले श्रीमती भनेर स्वीकार गर्थे । ती एउटी श्रीमतिले ९ वटासम्म पुरुषलाइ

यो देशको बारेमा चिन्तित भएर

यो देशको बारेमा चिन्तित भएर सोच्दछु मैले ! मेरो मुलुकको बारेमा कथा लेख्दै गरेको छु मैले !! सारा विश्वमा शान्तिको सन्देशको ज्योति फैलाउनु छ ! एकताको भावलाई अघि बढाउने बाटोमा हिँडनु छ !! गौरवशाली देश हाम्रो

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति

सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव