Author Archive

नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा प्रवेशको अन्तिम तयारीमा

नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले माओवादी केन्द्रमा प्रवेशको तयारी गरेका छन् । पार्टी संयोजक डा. बाबुराम भट्टराई उल्टो बाटोमा हिँडेको भन्दै ६ बुँदे फरक मतसहित प्रवक्ता देवकोटाले राजिनामा दिएका थिए ।

दार्जिलिङमा अान्दाेलन झन अाक्रामक बन्दै प्रहरी चौकी कब्जा, एक अान्दोलनकारी घाइते

गोर्खाल्याण्‍डको माग राखि दार्जिलिङमा जारी अान्दोलन झन् झन् सशक्त बन्दै गएको छ । पश्चिम बंगाल सरकारले दार्जिलिङमा नाकाबन्दीका साथै अघोषित संकटकालको प्रभाव नगरी अान्दोलन झनझन् अाक्रामक हुँदै गएको छ । इन्टरनेट सेवा बन्द भएकाले त्यहाँ के

कमिसनमा कुरा नमिल्दा वामदेवले नखोलेको ठमेल प्रभाकरले यसरी खोल्दै….

रात्रीकालिन व्यवसायीले पटक पटक माग गरेपनि २४ सै घण्टा नखुलेको ठमेल अबको १५ दिनभित्र खुल्दैछ । काठमाडौंको ठमेल-दरबारमार्ग रातभरी खुला राख्न अावश्यक सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार समेत गरिसकेको

श्रीमतीकाे लागि पाँच दिनदेखि ससुरालीमा अनशन…

पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। यो खबर देवेन्द्र बस्न्यातले आजको नागरिकमा लेखेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा

गजल

राम्रोसँग जा भन्दै हुनुहुन्थ्याे बा’ले छुट्ने बेलामा रोक्न चहान्थे आमाका आखाले छुट्ने बेलामा । तिमी कति कठोर छौ,त्यही दिन मात्र थाहा भो जब तिमी बाहेक सब्बै रुन थाले छुट्ने बेलामा । समाजमा हिटलरको छबि बनाएका मेरा

विवादको चाैतर्फी घेरामा आईजीपी अर्याल…..

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने ।गृह मन्त्रालयले लामालाई काजमा

यस्ताे विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि ५ कक्षा पास गरेको छैन

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा

अस्थायी शिक्षककाे परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब

शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आपै लागिपरेका छन् । अस्थायी शिक्षकहरुसंग परीक्षामा अनुत्तिर्ण भए पनि ुविधान दि ने सम्झौता गरेका श्रेष्ठले दोस्रो

संसद् र प्रदेशसभा दुबै चुनाव एकैपल्ट गर्ने सरकारकाे तयारी

सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने

साझामा शृंखलाबद्ध अनियमितता,यस्ताे छ कर्मचारीको आडमा मनपरी

साझा प्रकाशनमा एकपछि अर्को गर्दै अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन् । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको खबर आजको नेपाल समाचारपत्रमा छ । स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका