Author Archive
जलवायुजन्य हानि नोक्सानी सम्बोधनलाई मुख्य मुद्दा बनाउन पहलकदमी
काठमाडौँ, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन (कोप–२७) को आइतबारदेखि औपचारिक सुरुआत भएको छ । यही कात्तिक २० देखि सुरु सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल
दसैँ, तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ। पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन्। यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन्। आजभोलि

पाँच वर्षभित्र गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता
काठमाडौँ , आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने र बुहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमा सीमित गर्नेलगायतका लक्ष्य राखेर जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउन राष्ट्रिय

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते
काठमाडौं , धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २०

‘निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार’
रुपन्देही, गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रूपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका

इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु
तेहरान , इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । रिपोर्टमा भनिएको छ, ‘इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै

लमजुङमा नमुना मतदान सम्पन्न, २४% मत बदर
लमजुङ, जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा जिल्लाको बेशिसहर नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ। बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत

सेलेनालाई आमा हुन नसक्ने चिन्ता
एजेन्सी , ‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा

कालीकोटका गाउँ-गाउँमा दलका चुनावीसभा
मान्म , आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै कालीकोटका राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा(एमाले), एकीकृत समाजवादी र अन्य राजनीतिक दलले गाउँ गाउँमा

जाजरकोटका सबै पालिकामा नमूना मतदान
जाजरकोट, यहाँका सबै पालिकामा नमूना मतदान भएको छ। स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएको हो। भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी

