Author Archive

ललितपुर अदालत भित्रै महिला कर्मचारीसँग यौन सम्बन्ध !

भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो

मेनपावरमा पुग्याे अख्तियार

कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको खबर आजको नागरिकमा छ । मेनपावरहरुको आम्दानीअनुसार सरकारलाई कर नतिरेको विषयमा अध्ययनका लागि बिहीबार अख्तियारले श्रम तथा रोजगार

अखिल क्रान्तिकारीले ल्यायाे कडा कार्यक्रम – शैक्षिक दलाल मुक्त क्षेत्र घोषणा

विप्लव निकट अखिल(क्रान्तिकारी) प्राविधिक विभागले  चिकित्सा र इन्जिनियरिङ शिक्षालाई शैक्षिक दलालहरुले कब्जा गर्न खोजेको भन्दै त्यस्ता दलालहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सोही कार्यक्रम अनुरुप क्रान्तिकारीको एक केन्द्रीय टोलीले आजै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा शैक्षिक

यस्तो छ मापसे गर्ने र केटी जिस्क्याउने चालकलाई कारवाही

पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई थप अंकुश लगाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् । दमौलीस्थित व्यासभूमि यातायात व्यवसायी समितिले मादक पदार्थ (मापसे) सेवन गरेर सवारीसाधन चलाउने गरिएको पाइएपछि चालकमाथि जागरिबाट निस्कासन गर्ने निर्णयसहित

अब २१ हजार युवा स्थायी शिक्षक बन्दै

अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन्। एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औल्याउँछन् ।

विदेशमा बसेर फेसबुकमा नेपाल र नेपालीलाई अश्लिल गाली गर्नेहरु यसरी तानिदैछन धमाधम

उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन्। उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ। जर्मनीमा रहेका नेपाली

यसरी बदलिदैछ नेपाली सेनाको संरचना

नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो। सरकारको

स्वाइनफ्लुको संक्रमणबाट एक जनाको मृत्यु

स्वाइन फ्लुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ ।पोखराकी ३२ वर्षिया सविना थापाको काठमाडौंको ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो । केही दिन अगाडि निमोनियाको कारण अस्पतालमा उपचारका लागि

भारतीय राजदूतसँगको परामर्शपछि बल्ल कुरा मिल्याे राजपाकाे

मधेस केन्द्रित ६ वटा दल एकीकरण भएर गठन भएको राष्ट्रिय जनता पार्टी .(राजपा)को पदाधिकारी बैठक बुधवार पहिलो पटक बस्दैछ ।बुधवार दिउँसो बस्ने पदाधिकरी बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल हुने राजपा

बालकोट पुगेर ओलीलाई निम्तो दिए भारतीय राजदूत मन्जिव सिंहले

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी