Author Archive

विवादको घेरामा आईजीपी अर्याल,यस्ता रहेछन् उनका कमजोरीहरू….
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई

भारतले निहु खोजे कश्मिरमाथि हमला गर्न सक्ने चीनकाे चेतावनी….
दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले

पाकिस्तानका प्रधानमन्त्री शरिफ बर्खास्त, नयाँ प्रधानमन्त्रीमा शहबाजको संभावना
पानामा पेपर्समा दोषी देखाउँदै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको छ । उनलाई विदेशमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।अदालतले सार्वजनिक पदका लागि

सिमामा एसएसबीको कडा जाँच र खानतलासीले ढुवानी समेत प्रभावित
भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु

फेरि बढ्ने भयो सवारी भाडा
नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए । तर यसपटक

अन्ततः नपाउने भयो फोरमको चिन्ह नयाँ शक्तिले
। स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ । समाजवादी फोरमको केन्द्रीय समिति बैठकले

दिक्क भएका बाबुराम भन्छन ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् ।

बोको हरामको आक्रमणमा ५० जना मारिए
एजेन्सी,अफ्रिकी मुलुक नाईजेरियामा इस्लामिक अतिवादी समूह बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धराप विष्फोटमा ५० जना मारिएका हुन्

भारतविरुद्ध परमाणु हतियारको प्रयोग गर्न खाेजिएकाे पाकिस्तानी पूर्वसैनिककाे खुलासा
पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुशर्रफले सन् २००१ मा भारतीय संसदमा आतंककारी आक्रमणपश्चात उब्जिएको तनावमा भारतलक्षित परमाणु हतियारको प्रयोग गर्ने निर्णय गरेको बताएका छन् । ७३ वर्षीय मुशर्रफले जापानी दैनिक पत्रिका ‘मैनिची शिम्बुन’लाई दुबईमा बुधबार (हिजो) दिएको

इरानद्वारा रकेट प्रक्षेपण, अमेरिकी प्रतिवन्धलाई चुनाैती..
एजेन्सी,इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले