Author Archive
अनावरण भएको १ वर्षमै शालीक खुइलियो
पाँचथर,राप्रपाका संस्थापक नेता पद्मसुन्दर लावतीको सालिक अनावरण भएको एक वर्षमै खुइलिन थालेको छ । छ दशकसम्म निरन्तर राष्ट्रको नेतृत्व तहमा बसेर सेवा गर्नुभएका स्व. लावतीको सालिक निर्माणमा ठूलो भ्रष्टाचार भएका कारण कमसल भएको बताइएको छ ।
भ्रष्टले पनि चुनाव लड्न पाउनुपर्ने अडानबाट पछि हट्ला कांग्रेस ?
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्ट भनेर यसअघि प्रमाणित व्यक्तिले पनि सजाय काटेपछि उमेदवारी दिन पाउने व्यवस्थाको माग गरी दर्ता गराएको संशोधन विधेयकबाट कांग्रेसका सांसदहरु पछि हट्ने भउका छन् । अब राज्य व्यवस्था समितिमा अड्किएको
रुखको फेदमा भेटियो मानव कंकाल
काभ्रे – पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छ । रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए
गजल
जिन्दगी यो मेरो न झर्छ न फुल छ यस्तै छ दु:ख पीडा मसँग हुलका हुल छ – यस्तै छ । वारि आत्मा रुदै थियो – पारी म छट्पटी रहें हाम्रो मिलन गराउने न पुल छ यस्तै
इन्डियाभन्दा ठूलो आइडिया
एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई मतपत्र
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ।प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने
अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था
भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ
कपिलवस्तु – सीमावर्ती भरतको बलरामपुर जिल्लास्थित सुहलेवा वनबाट डेढ महिनायता नेपालतर्फ सिसौ काठको तस्करी बढेको छ । तस्करले सीमापारीबाट ल्याएका काठ जिल्लास्थित व्यवसायीलाई बिक्री वितरण गरिरहेको खुलेको छ । सीमास्थित अर्ररा नदी तरेर राति उनीहरुले सिसौका
जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ
सल्यान – दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या
अस्ट्रेलियालाई हराउँदै बंगलादेशले टेस्ट क्रिकेटमा इतिहास रच्यो
एजेन्सी, ढाका,बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सबै विकेटको क्षतिमा २ सय ४४ रनमा समेटिए सँगै बंलादेश विजयी भएको हो । टेस्ट क्रिकेटमा

