Author Archive

तिहारको बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु
धनगढी , घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।\ लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईँका १९ वर्षीय छोरा कमल बजगाईँको बुधबार करेन्ट लागेर मृत्यु भएको

भाइटीका आज, उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा
काठमाडौँ , प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
काठमाडौं, लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रवेश

रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु
रोल्पा, रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही

सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा
धनगढी, नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका

काठमाडौंमा हुम्ली संस्कृतिको प्रदर्शन, नीतिनिर्माणमा नपुगुञ्जेल केहीहुन्नः उपकुलपति रावल
काठमाडौं, अपर हुम्लाका युवाहरुले त्यहाँका युवाहरुको सवाल तथा कला–संस्कृतिको पहिचान र जगेर्नाको नीम्ति मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरेका छन्, सो कार्यक्रममाबोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले हुम्ली नै राज्यको नीतिनिर्माणको तहमा पुग्दा मात्रै हुम्लीको

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै
काठमाडौं, कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा

आज नेपाल संवत् ११४३, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण

नौमुलेका बाढीपहिरो प्रभावितलाई राहत वितरण
दैलेख, नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी निवासी हाल अमेरिका बस्दैँ आउनुभएका मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो प्रभावित र घर आगलागी भएका पीडितहरुलाई पठाएको भएको राहत सामाग्री वितरण गरिएको छ । नौमूले ६ सल्लेरीमा वर्षातको समयमा

नेपालमा पनि सूर्यग्रहण सुरु
काठमाडौं, नेपालमा सूर्य ग्रहण सुरु भएको छ। मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि ग्रहण सुरु भएको हो। सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेपाली