Author Archive
उम्मेदवार बन्न यस्तो कडा छ एमालेको ‘मापदण्ड’
एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया
मन्त्री फिर्ता गर्ने तयारी, किन फिर्ता बाेलाउँदैछन् गच्छदारले मन्त्री ?
लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा.गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरूलाई दसैँ लगत्तै फिर्ता
वातवारण मन्त्रीलाई अंग्रेजीको पिरलो
वातावरणमन्त्री मिथिला चौधरी मैथिली राम्रोसँग बोल्छिन् । नेपाली पनि बुझ्छिन्/बोल्छिन् । अंग्रेजी चाहिं फिटिक्कै बुझ्दिनन् । तिनै मन्त्री विदेश भ्रमण र विदेशमा अंग्रेजीमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन मरिहत्ते गर्ने गरेकी छन् ।मन्त्री बनेको दुई महिनापछि
एमबीबीएस प्रवेश परीक्षा पास हुन्छन्, भर्ना हुँदैनन्
काठमाडौं विश्वविद्यालय (केयू) ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ८ हजार विद्यार्थीले सहभागिता जनाए । तीमध्ये ४ हजार २ सय जना उत्तीर्ण भए । विश्वविद्यालयको भर्ना क्षमता ८ सय ७० (छात्रवृत्तिसहित) मात्रै छ । विश्वविद्यालयले भर्नाका लागि
असुरक्षित पर्वतारोहण: आधार शिविर नै जाँदैनन् सम्पर्क अधिकृत
भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले भारतीय दम्पतीलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगायो तर आरोहणको गलत रिपोर्ट दिने अरुण ट्रेक
यस्ता छन प्रदेशका सम्भावित राजधानी…….
सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ । उच्चस्तरीय संघीय प्रशासन पुन:संरचना समितिको सिफारिशअनुसार सरकारले प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको खबर आजको गोरखापत्रमा छापिएको छ । कुन प्रदेशको राजधानी कहाँ
श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अब यसरी बढाउनुहोस् प्रेम
यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई
दशैँमा मासु खानुअघि यी कुरा ध्यान दिनुहोस्
दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध
सवारीसाधनको अभाव ९ दिनका लागि रुट परमिट खुला
पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका इलामलगायतका ठाउँमा यात्रुबाहक बसको अभाव भएपछि यातायात व्यवस्था विभागले सडक इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागका अनुसार असोज ११ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरिएको हो । यससँगै उल्लेखित ठाउँमा
के हो फूलपाती ? दसैंघर र शक्तिपीठमा किन भित्र्याइन्छ यसरी ?
बडादसैंको सातौं दिन आज सप्तमी। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्वीन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्रयाई मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा

