Author Archive

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीले भेटवार्ता गरेका छन्। भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा डा. अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा

बाबु चुनावी अभियानमा, छोरो खारेजी अभियानमा !

शान्ति प्रक्रियाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक फरक स्वरुमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको छ । प्रतिनिधिसभाका लागि काठमाडौं ६

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगो लागी करोडौं क्षती

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगोका कारण करोडौं रुपैयाँ क्षती भएको छ । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको हो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना,

आईजीपीदेखि अदालतसम्म यस्ताे छ सुन तस्करकाे जालाे

देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो ।

चार डिअाइजीलार्इ रातारात किन गरियाे बढुवा ?

बढुवा समितिले मध्यरातमा नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । रातारात एआईजीका दरबन्दी थपेर चार जनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो । डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी

घुस लिदै गरेका शसस्त्र प्रहरी जवान रंगेहात अख्तियारको फन्दामा

बाँके ,काेहलपुर घुस लिदै गरेका शसस्त्र प्रहरी एक जवानलार्इ अख्तियारले रंगेहात पक्राउ गरेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरको टोलीले साेमबार नेपालगन्ज धम्बोजि चोक नजिकबाट शम्भु प्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । शसस्त्र

एमालेबाट मुख्यमन्त्रीका दाबेदार राई चढेको गाडी एम्बुसमा

नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने

निर्वाचनमा हराए जातीय र क्षेत्रीय मुद्दा

जिल्लामा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका। चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे। ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै

चुनावका लागि मसीदेखि मतपेटिकासम्म चीनबाट

निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट समेत सहयोग लिने गरेको थियो। समय अभाव भएको भन्दै अन्य

औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने

नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय