Author Archive

सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
चितवन , सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ। पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको

जाजरकोटमा शक्ति बस्नेत ६७० मतान्तरले अगाडि
जाजरकोटका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ । ५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निजर अचार्याले २ हजार
घण्टी बजाउँदै रवि लामिछानेको उदय निश्चित
काठमाडौँ : नेपाली राजनीतिमा नयाँ कोर्सका रुपमा रवि लामिछानेको उदय हुने पक्का देखिएको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट चर्चित हुँदै राजनीतिका चर्का कुरा गर्ने लामिछानेले टेलिभिजन सेट छाडेर यसैपटक राजनीतिक मैदानमा आएका हुन् एउटा कार्यक्रमबाट

गोरखा २ मा प्रचण्डको अग्रता थप फराकिलो
गोरखा , प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उनले तीन हजार

गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी
काठमाडौँ ,काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ । थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् । गन्न बाँकी मत पाँच हजारभन्दा

६० निर्वाचन क्षेत्रमा मतगणना हुँदा २८ स्थानमा कांग्रेस अगाडि
प्रतिनिधिसभाको ६० निर्वाचन क्षेत्रमा भएको मतगणना अनुसार २८ स्थानमा सत्तारुढ नेपाली कांग्रेसले अग्रगता लिएको छ । यस्तै प्रमुख प्रतिपक्षी एमालेले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ४ माओवादी केन्द्र र एकीकृत समाजवादीले ३–३ निर्वाचन क्षेत्रमा अग्रता

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता
जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत

जुम्लामा मतगणना सुरु
जुम्ला, आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा सुरु भएको छ । जिल्लाको कनकसुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा

मुस्ताङबाट कांग्रेसले प्रतिनिधिसभा खाता खोल्यो , योगेश बिजयी
म्याग्दी : मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले

कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता, १ र ३ को ११ बजे सुरु हुने
पोखरा , कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त

